रानीपोखरी पुननिर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौं । ३ वर्ष अघिको भूकम्पमा क्षतिग्रस्त भएर निर्जन बनेको रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेना दिने तयारी गरिएको छ । हिजो उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, काठमाडौँ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र नेपाली सेनाका प्रतिनिधि बिच विवादित बनेको रानिपोखरी पुनर्निर्माणको … Continue reading रानीपोखरी पुननिर्माणको जिम्मा नेपाली सेनालाई